Show Summary
# Audio Sentence (Transcript)
26391 देशैभरिका आङिक र समाधान प्राप्त कलेजहरूमा भएको सोबियो निर्वाचनमा
26392 विजय हुनुहुने सबै पदाधिकारी साथीहरूलाई
26393 हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र बाँकी रहेका
26394 कलेजहरूको पनि पुन फेरि निर्वाचन सुचारु अगाडि बढोस् भन्ने पनि
26395 माग गर्न चाहन्छु त्यसैगरी
26396 नेपाल सरकारको स्वामित्वमा भएका उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट
26397 कारखाना अहिले बन्द हुने स्थितिमा छ र विशेषगरी चाहिँ उदयपुर सिमेन्ट कारखानाको चाहिँ
26398 ५ अरब दायित्व सरकारले भुक्तान गर्न सकिराखेको छैन कच्चा पदार्थ
26399 खरिद गर्नको निम्ति बजेट छैन कर्मचारीले तलब पाइराखेका छैनन् जिएम पनि नियुक्ति भएको छैन
26400 ३०० भन्दा बेसी मजदुरहरू त्यहाँ