Show Summary
# Audio Sentence (Transcript)
26401 कर्मचारीहरू चाहिँ छन् ती कर्मचारीहरुले चाहिँ तलब नपाउने स्थिति र कारखाना बनाउने जुन स्थिति छ
26402 यसको समस्याको समाधान गरी कारखाना सुचारु गरियोस् भन्ने माग गर्दछु धन्यवाद
26403 माननीय सदस्य जगप्रसाद शर्मा। सम्माननीय अध्यक्ष ज्यू
26404 दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी
26405 चार छोरीकी आमा लीला श्रेष्ठ दुवै
26406 रोजगारीको सिलसिलामा दुबै गएको अहिले झन्डै ३ वर्ष हुन थाल्यो
26407 विगत एक वर्ष अर्थात् गएको वैशाख ४ गतेदेखि उहाँ बेपत्ता हुनुहुन्छ।
26408 उहाँ सम्पर्कमा घरपरिवार अथवा इष्टमित्र कसैको सम्पर्कमा हुनुहुन्न
26409 परिवारले खोजी कार्य जारी गरेको एक वर्ष भयो
26410 दुवै स्थित