Show Summary
# Audio Sentence (Transcript)
26411 राजदूतावाससँग र यहाँको परराष्ट्र मन्त्रालयसँग
26412 कोर्डिनेसन गरेर खोजी कार्य जे ढंगले अगाडि बढ्यो
26413 परराष्ट्र मन्त्रालयले त्यो ढङ्गको तदारुक्ता देखाएको छैन र उहाँको अहिलेसम्म कुनै
26414 खोज्छ अहिलेसम्म कुनै पत्ता लागेको छैन
26415 दुवै निवासी चन्द्रप्रसाद सापकोटा जो एनआरएन हुनुहुन्छ उहाँलाई अख्तियारनामा दिएर खोज्ने
26416 एउटा अख्तियारनामा दिएको त्यो पनि
26417 माननीय सदस्य तारामान सुवार
26418 सरकारले सहित दशरचन स्वास्थ्य विज्ञान विश्वविद्यालय
26419 स्थापना गर्ने निर्णय गरेको पनि एक वर्षभन्दा बढी भइसकेको छ।
26420 राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको