Show Summary
# Audio Sentence (Transcript)
26421 र प्रतिनिधिसभाको शिक्षा समितिमा
26422 विचाराधीन रहेको पनि महिनौ बितिसकेको छ। तर यस सम्बन्धी
26423 कामहरू जुन तीव्रताका साथ हुनुपर्ने हो त्यो हुन सकेको छैन
26424 यसमा ढिलासुस्ती हुनुको कारण के हो
26425 पूर्ववर्ती सरकारले यस सम्बन्धमा निर्णय
26426 गरेकोले के सरकार यसमा गम्भीर नभएको हो जान्न चाहन्छु
26427 र विधेयकप्रति प्रतिनिधिसभाको शिक्षा समिति सम्बन्धित मन्त्री
26428 सहित सरकार गम्भीर भई कामहरू
26429 अगाडि बढाउन ध्यानाकर्षण गर्न चाहन्छु धन्यवाद
26430 माननीय सदस्य तुलसा कुमारी दाहाल सम्माननीय अध्यक्ष महोदय