Show Summary
# Audio Sentence (Transcript)
26431 नेपालमा भने बेलाबेलामा दुर्घटना घटनाहरू घटिरहेका छन्. अहिलेसम्म ७१ वटा दुर्घटना भएका र
26432 ९५० जनाले जीवन गुमाएको भन्ने तथ्याङ्क छ
26433 यसै क्रममा एक्कासी साल साउन ९ गते सौर्य एयरलाइन्सको जहाज काठमाडौंको एयरपोर्ट नजिक १८ जना
26434 र मर्मतको लागि भनेर लगिरहेको विमानमा धेरै जना किन चढाइयो अनाधिकृत व्यक्तिहरु किन चढे र ८ महिना बितिसक्दा पनि
26435 छानबिन प्रतिवेदन सार्वजनिक हुन सकेको छैन।
26436 माननीय सदस्य भगवती न्यौपाने।
26437 सम्मानीय अध्यक्ष ज्यू तनहुँका केही पर्यटक
26438 पर्यटकीय स्थलहरू जो विश्वका धेरै देशहरुमा परिचित छन् र कतिपय नेपालभर परिचित छन्।
26439 त्यो ठाउँहरूको समर्थन र विकासको लागि म सरकारसँग अनुरोध गर्न चाहन्छु जस्तै भानु जन्मस्थल चुदिरम रम्घा, भानु सातमा अवस्थित थानीमाई जहाँ
26440 माननीय सदस्य मायाप्रसाद शर्मा