Show Summary
# Audio Sentence (Transcript)
26501 उहाँले नै भन्नुभयो यो झगडा मिलाउने काम गर्नुस् भनेर
26502 म आफैँ र नेपाली कांग्रेसको जिल्ला सभापति
26503 सहित बसिराखेको बेलामा सके झगडा मिलाउने सन्दर्भमा पनि
26504 केही एकजना सांसद भनिने त्यो झगडा नमिल्नु नमिलाउनु
26505 खबरदारी भनेर केही प्रशासनलाई दबाब दिएर
26506 एकतर्फी मुद्दा दर्ता भयो जहाँ कि वडा अध्यक्ष
26507 एउटा उपद्र मुद्दा चल्नुपर्ने ठाउँमा डकैती हुँदा पनि
26508 दर्ता भएको अवस्था छ जो मान्छे सामेल थिएन
26509 त्यो मान्छेको पनि मुद्दा दर्ता भएको छ र जो हतियार उठाएर गोली चलायो
26510 त्यो चाहिँ अहिले सम्पर्कविहीन छ। त्यसको पक्षमा मुद्दा दर्ता भएको छैन