| 26511 |
|
सम्माननीय सभामुख महोदय आज हामी एउटा सभ |
| 26512 |
|
भाइचारा सम्बन्ध राख्नको लागि हामी जुन सामान्य सदनमा बोलिराख्दा खेरि |
| 26513 |
|
मलाई के लागिरहेको छ भने हुन त बाराको जो |
| 26514 |
|
आफ्नै जिल्लाको र गृह जिल्लामा बसेका बसोबास गरेका व्यक्तिलाई जति पीडा थाहा हुन्छ |
| 26515 |
|
त्यति पीडा बाहिरको मान्छेलाई थाहा हुँदैन सम्माननीय सभामुख महोदय |
| 26516 |
|
जो तनहुबाट आएर बारा जिल्लामा निर्वाचन ४ नम्बर क्षेत्रबाट |
| 26517 |
|
चुनाव जितेको छ तर भनिराख्दाखेरि केही कुराहरु जो |
| 26518 |
|
खसीको टाउको राखेर बाख्राको मासु बेच्नुपर्छ भने |
| 26519 |
|
संरक्षण गर्ने एकजना सांसद भनिने उहाँ हुनुहुन्छ |
| 26520 |
|
र त्यो नियन्त्रण गरिराख्दाखेरि चारै क्षेत्रमा बारा जिल्लाको |