Show Summary
# Audio Sentence (Transcript)
26521 चारैवटा निर्वाचन क्षेत्रमा निरीक्षण गर्ने क्रममा
26522 केही गल्ती त्रुटीहरू भेट्यो हामी स्वस्थ खान पाउनुपर्छ
26523 राम्रो खान पाउनुपर्छ खसीको मासुको ठाउँमा खसीको मासु नै
26524 बेच्न पाउनुपर्छ भनेर अभियान प्रमुख जिल्ला अधिकारीले
26525 यो बसन्त अधिकारी जी अभियान चाल्नु हो.
26526 गल्तीहरू फेला पर्दाखेरि कारबाहीको प्रक्रिया अगाडि बढाउँदा खेरि
26527 कारबाही नगर भनेर मेरो खल्तीमा सबै थोक छ।
26528 मेरो खल्तीमा गृहमन्त्री छ जुन खालको खबरदारी प्रशासनलाई दबाब दिने
26529 र राष्ट्र सेवक सच्चा राष्ट्र सेवक कर्मचारीलाई जो खालको दबाबमा पार्ने
26530 गराउने राम्रो काम गर्नेलाई