Show Summary
# Audio Sentence (Transcript)
26531 धन्यवाद दिनुपर्ने ठाउँमा झन् भ्रष्ट खतम
26532 एक मिनेट पनि बस्न हुँदैन बारा जिल्लामा भन्ने खालको जो केही
26533 सांसदले उठाएको छ। त्यो सांसद बारा क्षेत्र
26534 ४ को सांसद हुनुहुन्छ मलाई लाग्छ
26535 केही प्रमाणबिना केही आधार बिना कसैले आक्षेप लगाउँदाखेरि
26536 के सांसदलाई कानुन लाग्दैन म यो सम्माननीय सभा
26537 मुख मार्फत भन्न चाहन्छु म यो भन्न चाहन्छु कि आज हामी
26538 जुन देशमा बितिरहेको छ कयौं चिजहरू
26539 हामी राम्रा काम पनि गरिरहेको अवस्था छ। र हाम्रो सरकार जो
26540 एमाले नेपाली काङ्ग्रेसको गठबन्धनमा अहिले