Show Summary
# Audio Sentence (Transcript)
26541 लाई एउटा समृद्धितिर कसरी लाने र आम जनतालाई
26542 सुखी कसरी बनाउने अभियानको साथ दिनरात हाम्रो सामान्य प्रधानमन्त्री
26543 केपी शर्मा ओलीजी र हाम्रो सम्माननीय आदरणीय
26544 पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजी लागिरहनुभएको छ।
26545 तर त्यसमा भाष्य के पैदा हुँदैछ भने भाष्य के निर्माण गरिँदैछ
26546 कि अब खतम भयो देश अब देश खतम भयो
26547 अब राजतन्त्र बिउँताउनुपर्छ भने केही शक्तिहरू लागेको छ।
26548 सम्माननीय सभामुख महोदय म यो भन्न चाहन्छु
26549 यो गणतन्त्र स्थापनाको लागि पनि हामी धेरै
26550 सङ्घर्षको बीचबाट कैयौँको घरबार विहिन भएको छ। कयौंको