Show Summary
# Audio Sentence (Transcript)
26551 आँखा छैन कैयौँको हात खुट्टा छैन
26552 कैयोको श्रीमती छैन कैयोको बाबा छैन कयौको
26553 बुवा छैन कयौको आमा छैन यो संघर्षको बीचबाट
26554 आज हामी गणतन्त्रको स्थापना गरेका छौं यो गणतन्त्रको स्थापनाको बीचमा पनि
26555 हामी आज अनुहारहरू जो मधेसी अनुहार हेर्न पाएका छौं
26556 आज महिलाहरूको ३३% ग्यारेन्टीको आज हामी
26557 सहभागिता हेर्न पाएको अवस्था छ। र आज हामी जुन खालको
26558 स्थानीय तहमा प्रादेशिक तहमा
26559 र संघीय तहमा पनि जुन खालको तिनै संरचनामा हरेक
26560 समावेशीको हिसाबले पनि अनुहार हेर्न पाएका छौँ। मलाई लाग्छ