Show Summary
# Audio Sentence (Transcript)
26561 यो स्मरण गर्नुपर्छ सबै दलहरुले जो हाम्रो एमाले पार्टी
26562 नेपाली कांग्रेस सहितको दलहरू माओवादी सहितको दलहरुले
26563 स्मरण गर्न पाउनुपर्छ र त्यो स्मरण गरेर हामी
26564 साँच्चिकै यो बिर्सेको बिर्सिराछौ कि बाटो गलत बाटोमा हामी
26565 एकअर्कामा आरोप प्रत्यारोप लगाएर
26566 हामी काम गरेकोलाई नगरेको जस्तो भाष्य निर्माण गर्ने
26567 गर्दै हो कि जस्तो महसुस भइरहेको छ। मलाई लाग्छ
26568 हामी सबैथोकले विकास निर्माणको हिसाबले पनि
26569 हामी धेरै कामहरू भएको छ। तर त्यो कामको प्रचार मलाई लाग्छ अघि नै
26570 माननीय जनार्दन शर्माजीले भनेका एउटा शब्दमा म सहमत