Show Summary
# Audio Sentence (Transcript)
26571 हामी प्रचार गरिरहेको छैनौँ। किन भइरहेको छैन सत्ता
26572 म जाँदा ठिक अनि सत्तामाबाट बाहिर आउँदाखेरि बेठिक जो
26573 लञ्चनहरू लगाउने काम भइरहेको छ। सामान्य सभामुख महोदय
26574 म यो भन्न चाहन्छु कि हामी आज एउटा
26575 देशलाई अगाडि बढाउनको निम्ति पनि
26576 र हामी एउटा नेपाललाई समृद्धि बनाउने हिसाबले पनि
26577 सच्चा मनले पनि हामी भएका कुरालाई एकदम सही तथ्य
26578 सत्यको आधारमा हामी जनताको बीचमा लानुपर्छ
26579 र हामी यो सदनमा बस्ने माननीय सबैजनाहरु एकरुपताको साथ
26580 एउटा एकताको साथ हरेक एजेण्डामा सहमत भएर