Show Summary
# Audio Sentence (Transcript)
26581 कार्यान्वयनमा लान जरुरी छ यो बेलामा। हामी एक ठाउँमा उभिन पनि जरुरी छ
26582 किनकि हामी ख्यालख्यालमा जस्तो हामी दिन काट्न काट्यो भने
26583 मलाई लाग्छ यो समस्याहरू दिनप्रतिदिन जुन खालको राजतन्त्रको
26584 हामी त डराएको छैन यहाँ मान्यजीले भनिसक्नुभएको छ।
26585 हामी कसैलाई डर छैन राजतन्त्र फर्किने पनि सम्भावना देखिरहेको छैन।
26586 तर हामी राम्रा चिजको लागि पनि हामी सबैजना एक ठाउँमा उभेर
26587 कम्तिमा देश निर्माणमा अगाडि बढौँ भनेर म राख्न चाहन्छु।
26588 सम्माननीय सभामुख महोदय कैयौं कुराहरु बारा जिल्लामा
26589 जो देखिरहेको अवस्था छ पुलका कामहरू जो खोलाहरूको
26590 विषयहरू अझ म भन्न चाहन्छु बालगंगा खोला