Show Summary
# Audio Sentence (Transcript)
26591 जयतापूर्व रामनगरको बीचको खोला
26592 लगायतका खोलाहरूमा अझ हामी पुल हाल्न नसक्दा खेरि बारा जिल्लावासी
26593 जो दिनरात एउटा समस्याको पीडाबाट गुज्रिरहेको अवस्था छ।
26594 सम्माननीय सभामुख महोदय म यो भन्न चाहन्छु कि
26595 बारामा एउटा नमुना बारा बनाउनको लागि
26596 हामी सबैजना लागि परेको अवस्था छ। त्यसमा पनि केही व्यक्तिहरु
26597 जो हिजोको दिनमा मुठीमा शासन गर्न खोज्थ्यो
26598 त्यो व्यक्तिहरूको पतन हुने स्थिति छ र हामी
26599 त्यस्ता व्यक्तिहरूको पक्षमा हामी कहिले पनि वकालत गर्दैनौं
26600 राम्रो काम गर्ने व्यक्तिको वकालत गरेर अगाडि बढिरहेको अवस्था छ।