Show Summary
# Audio Sentence (Transcript)
26601 र फेरि पनि म भन्न चाहन्छु सबैजना एकाकार भएर
26602 गणतन्त्रको स्थापना भएको बेलादेखि हामी सबैजना मनन गरेर
26603 हामी संघीय संरचनामा गइसकेपछि हरेक मुद्दाहरू उठान गरेर
26604 भएका राम्रा कामहरू प्रचार गरेर अगाडि बढ्यो भने म धन्यवाद
26605 माननीय सदस्य ईश्वरीदेवी न्यौपाने समय ८ मिनेट त्यसपछि माननीय
26606 ज्वाला कुमारी शाह सम्मानीय सभामुख महोदय तराईमा
26607 चैते धानको समय छ मलको जोहो गर्ने कठिन छ किसान
26608 बर्सातको मौसम आउन अब साढे २ महिना मात्र बाँकी छ। बाडग्रस्त र नदी कि
26609 जनता आजैदेखि प्रसादमा सेना प्रहरी जनप्रतिनिधि र स्थानीय जनताले
26610 ठूला ठूला ढुङ्गा हालेर छेकेको नदी त्यसपछि एउटा पनि ढुङ्गा थपेको छैन।