Show Summary
# Audio Sentence (Transcript)
26621 आज पनि महिलाहरू सुरक्षित छैनन्
26622 हिंसा र बलात्कारको घटना घटिने रहेको छ कानुन बनाएर सजाय समेत किटान हुँदा पनि
26623 किन त्यस्ता घटनाहरू घटिरहेका छन्? यी र यस्तै थुप्रै
26624 थुप्रै घटनाहरू छन् जनतासँग प्रत्यक्ष सरोकार राख्ने
26625 धेरै विषयहरू छन् सभामुख महोदय यो विषय हाम्रो
26626 प्राथमिकताको विषय हुनुपर्ने हो तर आज संसद्को दृश्य हेर्दा
26627 एउटा सांसदले अर्को सांसदलाई गालीगलोज प्रत्यारोप
26628 एकअर्कालाई प्रत्यारोप अझ
26629 त्यस पनि त्यसमाथि पनि यही संविधान प्रयोग गरेर हामी यहाँ सांसद भएका छौं
26630 हाम्रो दुईटा सदन छ माथिल्लो सदन र तल्लो सदन हामी तल्लो सदनमा बस्ने