Show Summary
# Audio Sentence (Transcript)
26631 मान्नेले माथिल्लो सदनको हामीले अपमान गरिरहेका हुन्छ
26632 एउटा वर्गलाई लिएर क्षेत्रलाई लिएर हामीले त्यहाँको अपमान गरिरहेका हुन्छौं। गर्वका साथमा भन्छौं. त्यसपछि
26633 भर्खरै पनि धेरै कुराहरु यसमा सम्मानीय सभामुख महोदय
26634 आज म म सम्झिन्छु म
26635 ३० वर्ष मेरो ३० वर्षको उमेर मैले राजतन्त्रमा बिताएको
26636 मेरा ३३ वर्षमा बिताएका सायद ४० सालपछि जन्मिनुभएका
26637 युवाहरूलाई त्यतिबेलाको दर्ता त्यतिबेलाको कहानी थाहा छैन होला। मैले पनि
26638 हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा त मैले पनि लगाएको
26639 र म यस्तो पार्टीको कार्यकर्ता भए
26640 राजासँग राष्ट्रियताको सवालमा एउटै मेरो घाँटी जोडिएको छ