Show Summary
# Audio Sentence (Transcript)
26641 प्रजातन्त्रको सवालमा फरक हुन्छ मेरो दृष्टिको
26642 जनतामाथि यदि राजा निर निर्मम हुन थाल्यो भने
26643 मेरो अडान फरक हुन्छ भने पार्टीको म पनि कार्यकर्ता हुँ
26644 तर पछिल्ला दिनहरूमा मैले भोगे सहमति आज भन्दै गर्नुभएको छ।
26645 सम्माननीय सभामुख मार्फत म मान्यजीलाई अनुरोध गर्न चाहन्छु भर्खर सुने
26646 हिजोदेखि आजसम्म आउँदा गणतन्त्रका तिमी सत्तामा बस्नेहरुले
26647 आज यस्तो गर्यौ तिमीले डुबायो भनेर भर्खर बोल्ने मान्यजीले पनि बोल्नु
26648 मलाई चसक्क दुखे सभामुख महोदय। मैले मैले यहाँ बस्दा बस्दै मैले विचार गरे
26649 ल ठिक छ त गणतन्त्रमा आउने डुबायो भन्नुहुन्छ भनेदेखि मैले हिसाब गरे
26650 हिजोको पञ्चायतको व्यवस्थामा प्रधानमन्त्रीहरू मन्त्रीहरू हुनुभएका पनि उहाँ हुनुहुन्थ्यो