Show Summary
# Audio Sentence (Transcript)
26651 प्रजातन्त्र आइसक्यो त्यसपछि पनि प्रधानमन्त्री हुनुभो
26652 गणतन्त्र आइसक्यो त्यसपछि पनि
26653 उपप्रधानसहितका मन्त्रीहरू हुनुभो के उहाँहरु यो व्यवस्थामा समावेश हुनुभएको छैन
26654 हो एउटा कुरा चाहिँ पक्कै छ सभामुख महोदय यो व्यवस्थालाई उहाँहरुले
26655 उहाँले ल्याउनलाई त कठिन उहाँले कुनै पनि कोसिस गर्नुभएन
26656 जेलनेल पनि खानुभएन सडकमा पनि जानुभएन तर
26657 गणतन्त्र ल्याउन हामीले ल्याएका हौँ। गणतन्त्र ल्याइसकेपछि यसको उपभो
26658 र गणतन्त्र नल्याउनेमाथि नल्याउनेले
26659 उहाँ गर्न पाएको त्यो उपभोक्त उहाँले पनि उपभोग गर्नुभएको छ नि त
26660 बोल्न पाइन्छ सभामुख महोदय हामी राजतन्त्रको पालामा बोल्न पाउँदैन