Show Summary
# Audio Sentence (Transcript)
26661 मलाई थाहा छ हामी सानासाना पत्रपत्रिकाहरू हेर्दाखेरि पनि हामी लुकेर हेर्थ्यौं
26662 पत्रपत्रिका हामीले पढ्न पाउँदैन कसैलाई भन्ने कुरा त परि जाओस्। यो गणतन्त्रमा
26663 हामीले राजावादीहरूले राजतन्त्र मलाई चाहिन्छ भनेर भन्नुभएको छ।
26664 उहाँले बोल्न पाउने अधिकार सुनिश्चित भएको छ।
26665 तर त्यो भन्दै गर्दाखेरि यति कुरा विचार गर्नुपर्यो नि
26666 यही संविधान मानिरहेका छौँ, यही संविधान मार्फत यहाँ पनि प्रतिनिधित्व गरिरहेका छौं
26667 सांसदले सांसदलाई गाली गर्छौं प्रत्यक्ष निर्वाचितले
26668 समानुपातिक भनेर गाली गर्नुभएको छ। समानुपातिक प्रत्यक्षबाट पीडा पाए भन्ने कुरा भएको छ।
26669 तल्लो सतहमा बस्नेले माथिल्लो सदनको सांसद
26670 यो त के रे वृद्धाश्रम हो भनेर भनिराख्नु भएको छ