Show Summary
# Audio Sentence (Transcript)
26681 सभापति पनि हुनुहुन्छ तर उहाँलाई तल राखेर बनाइएको छ। उहाँले म बस्दैन भनेर भन्नुभयो
26682 त्यसकारण बोल्दै गर्दाखेरि हामी भन्दै गर्दाखेरि हामीले अग्रजलाई कहाँनिर सम्मान गर्ने
26683 हामी युवाले के गर्ने? युवा हुँ भन्ने बित्तिकै सबैलाई जथाभावी बोल्ने
26684 उहाँले भन्दै गर्दाखेरि हेरे उहाँको पार्टीतिर
26685 कतिपय पञ्चायतको जमानादेखि अहिलेसम्म पनि धेरै ज्ञान आर्जन गर्नुभएका
26686 सबै नराम्रो गर्नुभएको छ भन्ने होइन नि त सभामुख महोदय
26687 ज्ञान आर्जन गर्नुभएको छ। सभ्यता सभ्य तरिकाले बोलिराख्नु भएको छ
26688 भन्नुभएको छ प्रजातन्त्रमा हामीले यो गर्न पाएका छौँ भनेर
26689 उहाँले पनि प्रजातन्त्रको दुवाइ दिइराख्नु भएको थियो नि त
26690 तर आज मौका पाएँ भन्दैमा यसबाट हामी जान सक्दैन