Show Summary
# Audio Sentence (Transcript)
26691 गणतन्त्र ल्याउनको लागि लाखौं लाख जनताहरू सडकमा ओर्लिएका थिए सभामुख महोदय
26692 हिजो आज भन्नुभयो म सानो थिएँ
26693 मेरो मेरो मानस पटलमा मलाई आज त्यति भनाईहरु झलझली घुमिरहेका छन्
26694 आजको जस्तो सूचना र सञ्चारको युग थिएन सभामुख महोदय त्यतिबेला
26695 आइफोनहरू र युट्युबहरू यस्ता कुराहरू थिएनन् होला
26696 तर नमिता र सुनिता भन्ने काण्डको पूरा देश थर्काएको होइन त्यतिबेला
26697 कसले घटाएको त्यो घटना नमिता र सुनिता काण्ड कसले घटाएको जवाफ दिन सक्नुहुन्छ
26698 पत्रकारलाई गोली के कारणले हानिएको जवाफ दिन सक्नुहुन्छ सभामुख महोदय
26699 अनि हाम्रा पुरातात्विक संरचनाहरूबाट पुरातात्विक चिज
26700 पक्का पक्का भइरहेका थिए मूर्तिहरू भक्काभक्का