Show Summary
# Audio Sentence (Transcript)
26701 त्यतिबेला कसलाई दिइन्थ्यो आज
26702 आज त्यति मात्र होइन सभामुख महोदय मलाई त्यसबेलाको घटना ताजै छ
26703 पछि त्यो घटनामा दोष पनि पाउनुभो
26704 प्रहरीका माथिल्लो निकायलाई प्रयोग गरेर त्यसबेला भएका तस्करहरूको घटना
26705 कसले घटाएको सभामुख महोदय त्यसकारण व्यवस्था
26706 जो कुनै आउँदाखेरि पनि नराम्रा मान्छे त्यो व्यवस्थामा हुन्छन्
26707 तर एक दुईजना नराम्रा मान्छेहरु यदि त्यहाँ हुन्छन् भन्दैमा राम्रा मान्छेको
26708 अवमूल्यन गर्न पाइँदैन यो संविधान त हामीले बनायो नि त। संविधान बनाएर
26709 संविधान कार्यान्वयन गर्ने बेलामा हामीलाई कति गाह्रो भयो? बनाउने बेलामा कति गाह्रो भो
26710 संविधानका अक्षरहरू आफै कुच्चन सभामुख महोदय त्यो संविधानको अक्षरहरू कुदाउनको लागि