Show Summary
# Audio Sentence (Transcript)
26711 हामी तयार हुनुपर्छ कि पर्दैन संविधान जारी भएको यति वर्ष भयो
26712 हाम्रो संविधान हाम्रो सबैको सहमतिको दस्तावेज
26713 के के गाह्रो छ यतिबेला त्यो संविधान कार्यान्वयन गर्न हामीलाई के के अप्ठ्यारो पर्यो
26714 बसेर सबैजना संविधान संशोधन गरौं न त इमान्दारीपूर्वक दल नहुँदा यतिबेला
26715 देशको र जनताको हितमा सँगै बसेर एउटै कुर्सीमा बसेर
26716 ल यो संविधानमा यो यो गाह्रो छ। यो हटाउँ ए बाबा संविधानमा
26717 संविधान राम्रै होला। नराम्रो भएपछि हटाउन सक्छ
26718 तर त्यसलाई देखाएर आफूले गरेका कमीकमजोरीहरूलाई
26719 पन्छ्याउने अनि राजा राम्रो आउनुस् राजा आउनु
26720 राजाको वरिपरि राजाका भाई भारदार