| 26721 |
|
राजाका छोराछोरी आज पनि राजाका छोराहरूको दशा हेर्नुस त |
| 26722 |
|
के त्यस्तै ल्याउन खोज्नुभएको त्यो आउने बित्तिकै सबै कुरा हुन्थ्यो भने त पञ्चायत |
| 26723 |
|
जमानामा हुन्थ्यो आज किन हामी लड्नुपर्छ सडकमा |
| 26724 |
|
त्यसकारणले सभामुख कम्तीमा हामीले बोल्ने बेला हामी त संसद्मा छौं |
| 26725 |
|
सांसद जनवाद हाम्रो निर्वाचन प्रणाली छ जनताबाट चुनेर आएका छौं |
| 26726 |
|
चुनेर आइसकेपछि के बोल्नुपर्छ एउटाले एउटालाई गाली गर्ने यो संसद्लाई |
| 26727 |
|
ए संसद त गाली गर्ने थलो ए संसद त जनताको समस्या हल गर्ने थलो होइन |
| 26728 |
|
भन्ने बनाउन खोजिरहेका छौं यदि त्यस्तो खोजिरहेको छैन म खबरदारी गर्न चाहन्छु |
| 26729 |
|
त्यो कदापि हुन दिन सक्ने छैनम् गणतन्त्रको लागि हो हामी सचिनुपर्छ |
| 26730 |
|
हामीले गल्ती कमी कमजोरी गरेका छौं भने सचिनुपर्छ |