Show Summary
# Audio Sentence (Transcript)
26751 ताला चाबी लगाएर साँचो आफूसित राख्दै रिपोर्ट पब्लिक गर्नुहुँदैन
26752 त्यो त्यो सुनकाण्डको रिपोर्टहरू कहाँ छ सदनमा टेबुल किनकि जहिले पनि सरकार विभिन्न
26753 कानको रिपोर्ट बनाउँछ त रिपोर्टमाथि एकदम
26754 या त चातेर फाल्दिन्छ या त गोप्य राख्छ
26755 यो कुरा चल्दैन किन पब्लिकलाई अधिकार छ कि यो देशको जर्जर अवस्था
26756 म अलिकति यो व्याकरण भन्दै म केही कुरा राजनीतिक कुरा राख्न चाहन्छु।
26757 मा एउटा अर्को आग्रह गर्न चाहन्छु कि संजोगले
26758 गृहमन्त्री हुनुहुन्छ यो पार्टीको पदाधिकारीमा उहाँले देशको राजनीतिक बारेमा
26759 ब्रिफिङ गर्नुभएको छ।
26760 संसदमा आग्रह गर्न चाहन्छु संसारमा जानकारी दिनुपर्यो