Show Summary
# Audio Sentence (Transcript)
26761 देशको राजनीतिक अवस्था के हो म किन आज बोल्नुपर्ने स्थिति भयो भने
26762 भर्खर म आउँदैछु घरबाट मेरो भैंसीपाटी गर्छ
26763 संजोगले मन्त्रीहरूको पनि घर अब त्यही छ। दुई तीन ठाउँमा जुलुस देखे
26764 एउटा बागमती पुलमा जुलुस देखे केबुलकारवालाको अर्को जुलुसमा ठम्याउन सकेन
26765 यहाँ बबरमहल तेरा जुलुस थियो। एकातिर
26766 यादव चौको नाउँमा उता गोली चलिरहेछ
26767 यता केबुलकारको नाउँमा के नेपाल अशान्त भएको हो यसको राजनीतिक उद्देश्य
26768 यसको लागि म सभामुख विनम्र आग्रह गर्न चाहन्छु कि एउटा राष्ट्रिय महत्वको
26769 राजनीतिक प्रस्तावमाथि छलफल होस् कुरा सदनमा छलफल
26770 कि देशको राजनीतिक अवस्था के हो देशको प्रधानमन्त्री जानकारी दिनुपर्यो। किनकि आजको दिनमा