Show Summary
# Audio Sentence (Transcript)
26791 कि राजनीतिक दुर्घटना हुँदाखेरि २ ४ ५ वर्षमा ट्रयाकमा आउन पनि सक्छ
26792 तर आर्थिक विषयसँग
26793 र आर्थिक दुर्घटना भयो भने चिसो ट्र्याकमा आउँदैन
26794 आज नेपाल दुईटै दुर्घटनाको कगारमा छ। यो मैले आफ्नो
26795 विभिन्न तथ्यका आधारमा विश्लेषण भन्न चाहन्छु। किनकि जसरी अफगानिस्तानको
26796 बुरुण्डीको कोसोभोको विभिन्न देशमा जुन हाम्रै शान्ति सेनाहरु गइराख्या
26797 किन आर्थिक टाट पल्टेको छ नेपाल पनि त्यही लाइनमा जान लागेको
26798 त्यसकारण सरकारसँग माग गर्न चाहन्छु कि कम्तीमा
26799 यो राजनीतिक अहिलेको अवस्था २ महिनामा हुनेवाला जुन समस्या छ विभिन्न नाममा
26800 धर्मको नाम त राजाको नाममा या विभिन्न जातको नाउँमा विभिन्न प्रदेशको नाउँमा