Show Summary
# Audio Sentence (Transcript)
26801 जुन आन्दोलन हुन लागेको छ त्यसको के राजनीतिक प्रभाव पर्छ देशमा
26802 र सरकार त्यसलाई कसरी ट्याकल गर्न खोजिरहेछ
26803 र सुरक्षा निकाय किन यति कमजोर हुँदै गइरहेको छ
26804 सभामुख महोदय केही विषयमा
26805 ध्यानाकर्षण गराउन चाहन्छु संसद र सरकारको
26806 सत्तामा पुग्ने सबै व्यक्ति शालिन र न्याय भएको भए विद्रोह
26807 सत्ता हरण घटनाहरू हुने थिएनन्. दुर्योधन जस्ता खलनायकहरूको कथा
26808 ऋषिमुनिहरूले लेख्न आवश्यक हुने थिएन इटालीका मुसोलिनीले
26809 रोमको गौरवको नाम दिँदै अफ्रिकासम्म आफ्नो सेना
26810 हिटलरले पवित्र आर्य रगतको नाममा