Show Summary
# Audio Sentence (Transcript)
26841 के नेपाल भनेको यो सङ्घको राजधानी र प्रदेशको राजधानी मात्र हो
26842 पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकास गर्नुपर्दैन
26843 हिमालदेखि तराईसम्म विकास गर्नुपर्दैन आज तराईका जनताले
26844 मल पाएका छैनन् गर्मीमा बिजुली पाएका छैनन् यही हो सरकारको उपस्थिति
26845 सरकारमा बसेकाहरूले देश र जनतामाथि विश्वास घात नगरेसम्म
26846 देशको सार्वभौमिकतामाथि कसैले हस्तक्षेप गर्न सके छैनन् मन्त्री हुने भनेको
26847 आफ्नो ठाउँ र नजिककाको हित हेर्ने होइन हिमाल पहाड तराई बुझ्ने
26848 सरकारमा पुग्न जरुरी छ।
26849 समय ३ मिनेट सम्मानीय सभामुख महोदय
26850 म आज टीकापुर हवाई उडानको बारेमा जानकारी गराउन चाहे