Show Summary
# Audio Sentence (Transcript)
26851 संस्कृति पर्यटन तथा नागरिक उद्यानमन्त्री र राज्यमन्त्रीज्यूको विशेष पहलमा
26852 टिकापुर नगरका स्थानीय सरकार र समाजसेवी बुद्धिजीवीय गुवा नेताहरूको साथ र सहयोग
26853 यही मिति २०८१ साल कार्तिक १२ गतेको
26854 हवाई उडान पुनः सञ्चालन भएको थियो सम्माननीय सभामुख महोदय
26855 ढिलै भएपनि पुनःसहयोग गर्ने
26856 सम्पूर्ण टिमलाई सदन मार्फत धन्यवाद दिन चाहन्छु। हवाई उडान भएपश्चा
26857 त्यस क्षेत्रको विकासमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रगति भएको थियो। त्यस
26858 का जनताहरू धेरै आशावादी छन्
26859 मलाई लाग्छ सबैभन्दा नजिकबाट जनताले हवाई सेवा सुविधा पाएका जिल्ला
26860 कैलालीका स्थानीय पालिकामध्ये टीकापुर जानकी भजनी लम्की