| 26861 |
|
मोहन्यालगायत बर्दिया जिल्लाको हकमा राजापुर मधुबन र ठाकुर बाबा समेत पर्दछ। |
| 26862 |
|
सम्माननीय सभामुख महोदय केही दिनमा त्यस विमा |
| 26863 |
|
बाट हप्ताको ३ दिन आइतबार मङ्गलबार र बिहीबार हवाई उडान भएको थियो। |
| 26864 |
|
यात्रीको अवस्था चापाचाप थियो टिकट नपाएर यात्रीहरु अन्य |
| 26865 |
|
विमान धाउन बाध्य थिए तर आजभोलि हप्तामा एक दिन मात्रै |
| 26866 |
|
हुँदैछ हप्ताको सोमबार मात्र मलाई लाग्छ सम्माननीय सभामुख महोदय |
| 26867 |
|
विमानस्थलमा यस सरकारले आवश्यकता बमोजिम कालोपत्र गर्न सकेन भने |
| 26868 |
|
हवाई बन्द हुने सम्भावना बढ्दैछ हाल टीका |
| 26869 |
|
विमानमा उडानको लागि १२७५ मिटर लम्बाइ क्षेत्रफल रहेको छ। |
| 26870 |
|
तर त्यहाँ डे नाइट उदाहरणको लागि जम्मा १७०० मिटर लम्बाइको आवश्यकता रहेको छ। |