Show Summary
# Audio Sentence (Transcript)
26871 जसमा ४२५ मिटर थप्दा
26872 डे नाइट हवाई उडान गर्न सकिन्छ। त्यसैले सम्माननीय सभामुख महोदय
26873 हाल टीकापुर नगर विकासको नाममा १०६ बिघा जमिन अझै छ।
26874 हामीले बिघाको हिसाबमा थप गर्नुपर्दा १७०० मिटर पुर्या
26875 पुगाउन जम्मा थप १५
26876 देखि १६ बिघा जमिनको आवश्यकता रहेको हुनाले सरकारको
26877 सरकारले टीकापुर डानको लागि नीतिगत कार्यविधि पास गर्न अति
26878 जग्गा सत्ता पत्ता गरेर हवाईको उडान लम्बाइ पूरा गर्न
26879 सहमति जुटाउन अति जरुरी छ। साथै आवश्यक उडानको लागि कालोपत्रे बनाउन
26880 बजेट तुरुन्त छुट्याई कार्यान्वयन गर्न जरुरी छ सम्माननीय सभामुख महोदय