Show Summary
# Audio Sentence (Transcript)
26891 बढी समय हामी हवामा अनावश्यक रुपमा घुमेको
26892 तथ्य छ असुरक्षित हवाई यात्राको यो देशमा
26893 घण्टाको जहाजको लक्ष्यहीन घुमाई
26894 कति कष्टदायी कति तनाव ग्रस्त कति
26895 पूर्ण व्याख्या र अनुमानभन्दा
26896 सीमाभन्दा बाहिरको कुरा थियो यातनापूर्ण थियो
26897 भन्ने कुरा पनि म राख्न चाहे सभामुख महोदय
26898 कुन एयरलाइनमा भएको मैले उल्लेख गर्न चाहिन किनभने अहिले सबै जहा
26899 मा र उपत्यकाको आकाशमा प्रवेश गर्नभन्दा अगाडिको आकाशमा अनावश्यक रुपमा
26900 २५ ३० मिनेटको बाध्यकारी आकाश अवलोकन