Show Summary
# Audio Sentence (Transcript)
26901 हरुलाई गराइएको छ जुन पीडादायी कार्य जारी नै छ
26902 सायद बीबीपी आइपी उडानमा
26903 यो शास्ति भोग्नु नपर्ने होला तर
26904 सामान्य यात्रुको लागि यो भोगाइ अनिवार्य
26905 विगत दुई दिनको तथ्याङ्कलाई हेर्दाखेरी समूह महोदय
26906 डोमेस्टिकको ढाई सय असि हेलिकप्टर र सयन्त्र राष्ट्रिय उडानको यदि तथ्यलाई हेर्ने हो भने
26907 विज्ञहरूको भनाइ अनुसार हामीले प्रतिदिन
26908 ५० लाख रुपैयाँको हवाई इन्धन खेर
26909 खाली राखेका छौं जुन विदेशी मुद्राको खर्चबाट आउँछ
26910 र मर्मत सम्भार र अन्य ओरहेड जोड्दाखेरि ७५ लाख रुपैयाँ