Show Summary
# Audio Sentence (Transcript)
26941 टिकट र पासपोर्ट चाहिन्छ र त्यसमा २५००को २५०० डलरको
26942 छाप लगाइन्छ तर ट्रकमै 25 करोडभन्दा बढीको
26943 वैदेशिक मुद्राहरू यसरी नै नेपालबाट बाहिरिने बाहिरिन्छ
26944 तस्करी हुन्छन् यसमा कुनै न कुनै निकायबाट या कुनै न कुनै
26945 बैंकबाट या कुनै नै राष्ट्र बैंकको कुनै न कुनै उसबाट संस्थाबाट
26946 यो पैसा पक्कै पनि आएको होला कुनै त्यो च्यानललाई
26947 सभामुख मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु यो
26948 विडम्बना हो कि या हाम्रो देशमा चलिरहेको यो तस्करीलाई
26949 निरन्तरतामा समातिएको यो यो एउटा
26950 संजोग मात्रै हो कि भन्ने कुरोमा यो अस्प जनताहरू अस्पष्ट हुन चाहेको