| 26951 |
|
नत्र भने अहिले १० लाख २० लाख हामीले झोलामा ब्यागमा |
| 26952 |
|
गाडीमा लाउँदाखेरि सम्पत्ति शुद्धिकरणको मुद्दा लाग्छ |
| 26953 |
|
पैसा कहाँबाट आयो भन्ने कुरो स्रोत साधनहरू खोजिन्छ |
| 26954 |
|
तर यत्रो ठूलो मात्रामा पैसा समात्दाखेरि पनि |
| 26955 |
|
त्यसको स्रोत कहाँबाट आयो त्यो पैसा कसरी कुन बैंकबाट निस्केको छ |
| 26956 |
|
त्यसको नाम सिरियल नम्बरहरू के छन् त्यो पैसा वास्तविकमा |
| 26957 |
|
original हो कि डुप्लिकेट हो त्यो कुरोहरू पनि जनता समक्ष आएको छैन |
| 26958 |
|
त्यसकारणले म सभामुख मार्फत गृहमन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु |
| 26959 |
|
र कहाँबाट आएको र कसको संलग्नता छ र कुन निकायबाट यो पैसाहरू झिकिएको छ |
| 26960 |
|
र कुन सिलियर नम्बर त्यो पैसाको नम्बरबाट |