Show Summary
# Audio Sentence (Transcript)
26961 चाहिँ यो जम्मा भएको पैसा कहाँबाट हो भन्ने कुरामा अस्पष्ट
26962 दिनको लागि म सभामुख मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
26963 दुल खान समय ३ मिनेट। सम्माननीय सभामुख महोदय आज
26964 प्रहरीको तल्लो दर्जाका कर्मचारीहरूको बारेमा
26965 सदनलाई केही कुराहरू जानकारी गराउन चाहन्छु. अहिले प्रहरीमा
26966 ७९,५४१ जनाको स्वीकृति दरबन्दी
26967 त्यसमा २००२५८ जना इन्सपेक्टरभन्दा माथि आइजीपीसम्मका प्रहरी
26968 छन् भने सशत्र हजार २८३ जना सहीदेखि जवानसम्म प्रहरी छन् र
26969 फिल्डमा खटिएर काम गर्ने पनि तिनै तल्लो तहका कर्मचारीहरू नै
26970 १६ १७ वर्षसम्म पनि एउटै श्रेणीमा