Show Summary
# Audio Sentence (Transcript)
26971 नै रहनुपर्ने भनेर मिति २०७८ ११ ५ मा नेपाल
26972 मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन
26973 तथा सर्वेक्षण प्रतिवेदन २०७८ लाई स्वीकृत गर्दा तल्लो तहका सिपाही हवल्दार
26974 असही शैली पाउने तलबमानसमेतको स्वीकृति गरेको थियो। हवल्दार
26975 सहायक हवलदार र वरिष्ठ हवलदार गरी
26976 एक पदलाई तीन पद बनाइयो तर पाउने सेवासुविधा रकममा कुनै ठूलो भिन्नता देखिएन
26977 दुई फुलीवाला शाहीलाई तीन फुलीवाला सही बनायो
26978 उही राजपत्र अंकित प्रथम श्रेणीबाट राजपत्र अंकित प्रथम श्रेणी नै हुनेगरी
26979 र अर्थ मन्त्रालयले सचिव स्तरीय निर्णय गरेर २०७८ ११ ५ को
26980 मन्त्रिपरिषद्को स्वीकृत गरेको ५ ग्रेड दिने निर्णय