Show Summary
# Audio Sentence (Transcript)
26981 लत्याएर दुई ग्रेड मात्र दियो यसले तीन फुलीवाला शैली
26982 दुई फुली सही हुँदा खाई पाइएको रकममा रु. २६२
26983 कम हुन गयो। ती सही मन्त्रालय
26984 अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्यालयहरूमा कम तलब पायो भनेर
26985 हारगुहार गरे कसैले पनि उहाँहरूको कुरा सुनेन
26986 रिट बोकेर सर्वोच्च अदालत गए अदालतले २०७८ ११ ५ गतेको मन्त्रिपरिषद्को स्वी
26987 सङ्ख्या पाँच नै दिनु भन्ने सरकारको नाममा २०८१ श्रावण १६ गते फैसला आदेश गर्यो
26988 तर अझै तिनले पाएका छैनन् अदालतको आदेश समेत कार्यान्वयन भएन
26989 तल्लो तहका लाई खाई पाइ आएका भन्दा कम रकम दिएर
26990 अपमानित तवरले कहिलेसम्म काममा लगाउने