Show Summary
# Audio Sentence (Transcript)
26991 गृहमन्त्री अर्थमन्त्रीज्यूले जवाफ दिनुपर्छ
26992 अन्तत अदालतले फैसला गरेको आठ आठ महिना बितिसक्दा तल्लो तहका कर्मचारीहरुले
26993 न्यायको अनुभूति गर्न पाएनन् अवस्थामा सम्माननीय
26994 अहिले समितिमा छलफलमा यो विचाराधीन
26995 विधेयक रहेको छ विधेयकले तल्लो तहका कर्मचारीहरूलाई न्यायोचित स्थान देला त
26996 उक्त विधेयकमा सानासाना कुराहरू
26997 केलाएर तल्लो तहका कर्मचारीहरूको वृत्ति विकास सेवा सुविधा
26998 यावत कुरामा सूक्ष्म विश्लेषण गरेर समय सापेक्ष न्यायोचित सम्बोधन
26999 ऐनमा हुन सके मात्र यो ऐनको सार्थकता
27000 तसर्थ १८ २० वर्षसम्म एउटै पदमा बसेका शाहीहरूले कुन