Show Summary
# Audio Sentence (Transcript)
2691 पुष्टि गर्दछ। अध्यक्ष महोदय एउटा विषयमा
2692 पुरुषहरूको हकमा क्रमश १ लाख
2693 यो हाम्रै क्षमताले प्राप्त गर्न कठिन भएको कारणले
2694 ध्यानाकर्षण गृहमन्त्रीलाई गराउन चाहन्छु
2695 जिम्मेवार पोस्टमा बसेका आदरणीय व्यक्तित्वहरूले
2696 को नियन्त्रणतिर होइन कि सरकार कसरी कसरी उद्योगपतिहरुलाई दिन सकिन्छ
2697 योद्धाहरू सबै सम्माननीय छन्। तर यथार्थ के हो भने
2698 कि जसरी नेपाल अहिले अभियोग लिस्टमा परेको छ
2699 हाम्रो राज्यका प्रमुख अङ्ग भनेको कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाबीच
2700 म यही छु तपाईहरुका सामु म नेकपाबाट निर्वाचित हुँ