Show Summary
# Audio Sentence (Transcript)
2701 र ओरिसाको क्यारिटी युनिभर्सिटीमा सहपाठी विद्यार्थीको ह्यारेसमेन्ट
2702 माथिको लेखाई उहाँको भनाइको सारांश हो। जस्ताको तस्तै होइन।
2703 अनुशासित ढंगले बजेट निर्माण गर्ने र निर्माण गरिएको बजेट कार्यान्वयन नगर्ने हो भने
2704 समितिमा प्रमुख कार्यकारी सीइओ बाहिरबाट राखेर
2705 त्यसैले त्यहाँ सडक बनाउनका लागि आवश्यक व्यवस्था गरिदिनका लागि सम्मान अध्यक्ष मार्फत
2706 खेलाडीहरूको शारीरिक र स्वास्थ्य पोषण र मानसिक
2707 म यो विधेयकको चाहिँ स्वागत गर्छु
2708 कार्यक्रमको अनुदानका सन्दर्भमा सार्वजनिक भइसकेको छ।
2709 के छ भनेदेखि केही दुविधाहरु केही अन्यलहरु थिए
2710 संसद अधिवेशन बोलाउनलाई धेरै ढिला गरियो