Show Summary
# Audio Sentence (Transcript)
2781 सरकारी निकायहरूले भाडामा दिने हो भने यो सरकारले पनि राम्रो काम गरेको छैन यो सरकारले पनि भाडामा दिनुपर्छ
2782 सिस्टममा छलफल गरियोस् हामी विधान समितिका मान्य ज्यूहरु र हामी
2783 हुन्न भन्ने आवाज सुनिएन तसर्थ
2784 सदस्य हुनुहुन्छ उहाँले सञ्चालन गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ सबैले अवसर पाउनु भनेर अवधिको पनि किटान गरेका छौं
2785 लैजाने उद्देश्य बोकेको कुरा अघि नै मैले निवेदन गरिसकेको छु
2786 अब के के कुराहरू अलि अस्पष्ट भयो कि जस्तो लाग्छ तपाईं हामी
2787 हाम्रो देशका भ्रष्ट मन्त्रीहरू
2788 यहाँ लेखिएता पनि हामीले आजसम्म जसरी आर्थिक
2789 हुन जरुरी छ अध्यक्ष महोदय
2790 बैंक वित्तीय संस्था बीमा व्यवसाय गर्ने संस्था मेडिकल कलेज र सम्बद्ध अस्पताल र सार्वजनिक सेवा प्रवाह गर्ने