Show Summary
# Audio Sentence (Transcript)
2791 अनुसार हामीले आयात गरेका छौं भनेर भनेका छौं
2792 आफ्ना भनाइ अन्त्य गर्छु धन्यवाद माननीय सदस्यहरु
2793 तीन महिना पनि सत्तामा बसेको राजनीतिक दल र नेतृत्व लिन
2794 बोल्नका लागि प्रत्येक माननीय सदस्यहरुलाई १ १ मिनेटको समय निर्धारण गरेको छु।
2795 मात्रै केही लागू हुन सक्छ होइन भने
2796 समाजिक आर्थिक सांस्कृतिक राजनीतिक समानता
2797 केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त हुन आएको व्यहोरा जानकारी गराउँछु
2798 त्यस्तो कानुनहरू हामीले बनाउने गरेका छौं। त्यो सिस्टम
2799 सम्पूर्ण माननीय ज्यूहरूले यसमा समर्थन अस्वीकारको प्रस्तावमा समर्थन गर्नुहुन्छ भन्ने आफ्नो धारणा राख्दै
2800 किशोरीहरूलाई लगाइने एचपीबी भ्याक्सिन