| 2981 |
|
सेयर बजार राख्दामै भएको छ आज राताम्य भएको छ। सबै धाराशाही हुने अवस्था छ। |
| 2982 |
|
हरेक ठाउँमा सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा जिउ ज्यान दिएर विरोध गरिरहेका छन्। किन यसको अर्थ के हो आज हाम्रा तेस्रो पिढीलाई हामी के दिन्छौं |
| 2983 |
|
म यो विधेयकलाई स्वागत गर्न चाहन्छु |
| 2984 |
|
सबै माननीय सदस्यहरूप्रति आभार व्यक्त गर्न चाहन्छु |
| 2985 |
|
अभ्यासमा पनि राम्रो उदाहरणहरू हामीसँग छ। |
| 2986 |
|
देश बनाउने सबैको चाहना हुँदाहुँदै कानुनी |
| 2987 |
|
हाम्रो गम्भीर आपत्ति छ यो लोकतन्त्र विरोधी छ यो संविधानको विरोधी छ यो कानुनको विरोधी छ |
| 2988 |
|
त्यसलाई कामयाबी कामकाजी बनाउनको लागि पनि त्यहाँ कुनै न कुनै यस्तो चाहिँ प्रबन्ध गरिएको हुनुपर्छ जुन प्रबन्धले गर्दाखेरि हामी सहज ढंगले |
| 2989 |
|
पर्ने खालका दूर गर्न सकिने खालका |
| 2990 |
|
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट |