व्यवस्थापन समितिका माननीय सभापति तुलसा कुमारी दाहाललाई नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्न समय उपलब्ध गराउँछ
2992
माननीय सदस्यहरू अब विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु
2993
प्याप्सन एप एण्ड प्याप्सन र हिसानको साथीहरूलाई हामीले
2994
हालसम्म कानुन नभएकाले यसलाई व्यवस्थित गर्न कानुन आवश्यक पर्यो। त्यसकारण यो विधेयक आएको छ म यो विधेयकको समर्थन गर्दछु स्वागत गर्दछु
2995
सरकारी संस्थाको स्वायतताको हननको कुरा
2996
त्यसकारणले हामीलाई थाहा छैन
2997
आवश्यकताको बोध सरकारले गरेको छ
2998
यो बेठिक भएको छ यसमा किनभने त्यहाँ नागरिकहरूको ठूलो लगानी छ ती क्षेत्रहरूमा
2999
माननीय सदस्यहरू प्रतिनिधिसभाबाट संशोधन सहित फिर्ता आएको भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधन छलफल गरियोस् भन्ने