Show Summary
# Audio Sentence (Transcript)
3061 त्यो राष्ट्र नेपाल राष्ट्र बैंकको
3062 आज यो सभाको अपमानित भएको ठाउँमा हामी सब एक हुनु जरुरी
3063 ३ मिनेटको समय निर्धारण गरेको छु।
3064 आह्वान गर्न चाहन्छु नेपाल सरकारलाई
3065 यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
3066 माननीय सदस्यहरू सुन्ने समयमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
3067 सार्वजनिक संस्थानहरूको सबलीकरण सुदृढीकरण यो पो गर्नुपर्छ त ठिक हो।
3068 अपराध अनुसन्धानमा यसले सहयोग पुग्नेछ
3069 र प्रजातन्त्र के हो? प्रजातन्त्र कसरी आउँछ त्यो प्रजातन्त्र भएका कारणले उनीहरुले जो राजा मानिरहेका छन् ती राजा पनि यो देशमा बसेका छन् र आज इज्जत
3070 डीमा पर्ने खेलाडीहरूको ३५ हजार र