Show Summary
# Audio Sentence (Transcript)
3071 प्रस्तुत गर्न समय उपलब्ध गराउँछु।
3072 खेलमैदानको सुधार दशरथ र रंगशाला
3073 अपराधको अनुसन्धानमा पनि यसले सघाउ पुर्याउनेछ
3074 त्यसको फेरिस्ट मैले प्रस्तुत गर्नुपर्छ र अध्यक्ष महोदय
3075 माननीय सदस्यहरू सुन्ने समयमा माननीय सदस्यले बोल्ने क्रम यही समाप्त हुन्छ।
3076 सङ्घीय शासन प्रणाली बमोजिम परिषद्को संरचनालाई
3077 मात्र होइन प्रमाणमा आधारित बनाउन सकेनौं भने न्याय प्रणाली
3078 त्यसको जानकारी सम्बन्धित शैक्षिक संस्थालाई दिनुपर्नेछ।
3079 कमजोरप्रति त्यस्तै दृष्टिकोण अपनाई दिए के होला? कोहराम बस्ने
3080 सदनसम्म दर्ता गर्यो। दर्ता भएको लगत्तै